३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


पाटन अस्पतालमा २ कोरोना संक्रमितको निधन


२७ भाद्र २०७७, शनिबार  

0
Shares


२७ भदौं ०७७, ललितपुर । शनिबार पाटन अस्पतालमा २ संक्रमितको निधन भएको छ ।
भदौं १७ गतेदेखि उपचाररत भक्तपुर निवासी कोरोना संक्रमित ७२ बर्षिय पुरुषको शुक्रबार राती ९ बजेर ४५ मिनेट जाँदा पाटन अस्पतालमा निधन भएको अस्पताल श्रोतलाई उदृत गर्दै स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
पाटन अस्पतालमै आज (शनिबार)विहान २ बजे काठमाडौंका ५१ बर्षिय कोरोना संक्रमित पुरुषको निधन भएको स्वास्थ्य कार्यलयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १० : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।