२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका यस्ता प्रहरी ः जसले फिर्ता गरे भेट्टाएको डेढ लाख


२६ कार्तिक २०७७, बुधबार  

0
Shares

२६ कात्तिक ०७७, काठमाडौं । एक्कासी लार्खौ रुपैयाँ बाटामा भेट्टाए धेरैले इमानदारीपुर्वक फिर्ता गर्दैनन् । तर ललितपुर जावलाखेलस्थित महानगरिय प्रहरी परिसरनजिकै रहेको बाणिज्य बैंकको काउण्टर नजिकै फेला पारेको रु १,३५,०००।– (एकलाख पैंतिस हजार रुपैंया) सहितको हराएको पर्स महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्र.ज. धन धामीले सम्बन्धित व्यक्ति खोजेर फिर्ता दिएका छन् ।
चन्द्रागिरी नगरपालिका वडा नं ९, सतुंगल बस्ने रमेश कुंवरले धामीबाट हराएको पैसा फिर्ता लिएका हुन् । धामीले आइतबार र्कुबरलाई पैसा सहितको पर्स जिम्मा लगाएका हुन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।