४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा ४२ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४३९ पुग्यो


११ पुस २०७७, शनिबार  

0
Shares

११ पुस ०७७, ललितपुर । काठमाडौँ उपत्यकामा थप २ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौंमा ३०१४ जना सक्रिय संक्रमित छन् भने ललितपुरमा ४३९ र भक्तपुरमा १८७ जना रहेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ४ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।