३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पाटनमा कोरोना खोप लगाउनेको उत्साह (तस्विरहरु)



ललितपुर खबर
२६ जेठ ०७८, पाटन । ललितपुरको पाटनमा कोरोना खोप लगाउन स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको छ । नगरका खोप केन्द्रमा ६० बर्षदेखि ६४ वर्ष उमेर समूहका बृद्ध बृद्धाहरु खोप लगाउन लामो समयसम्म लाइन बसेको देख्न सकिन्थ्यो ।
हेरौं केही दृश्यहरु :

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।