२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


तीन सय रुपैयाँले घट्यो सुनको भाउ



१२ साउन ०७८, काठमाडौं । सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तीन सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ ।

हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा आज पनि त्यही मूल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।