२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


गोदावरीको सर्वोपरी सहकारीमा चोरी




१३ साउन ०७८, ललितपुर । ललितपुरको गोदावरीको एक सहकारी कार्यालयमा चोरी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ३ स्थित तान्चिनटार सेवा समाजको सामुदायिक भवनमा रहेको सर्वोपरी बचत तथा ऋण सहकारी संस्थाबाट नगद ५ लाख रुपैयाँ मंगलबार राति चोरी भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसारयस भवनको मुल ढोकाको ताला फुटाई काउन्टरको घर्रामा राखेको ५ लाख रुपैयाँ नगद चोरी खबर प्रहरीले पाए लगत्तै महानगरीय प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।