२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


चापागाँउमा भुत भगाएर मनाइयो घण्टाकर्ण पर्व (तस्विरहरु)



 

ललितपुर खबर
२२ साउन ०७८, चापागाँउ । शुक्रबार साँझ चापागाँउको बुलु गाँउमा भूत भगाएर घण्टाकर्ण पर्व मनाइएको छ ।


शुक्रबार साँझ बुलु गाँउमा परालले बनाइएको घण्टाकर्ण राक्षसलाई घिसार्दै बज्रवाराही नजिकै लगेर जलाइएको छ ।


हरेक श्रावण कृष्ण चतुर्दशीका दिन योपर्वलाई उपत्यकाका नेवार समुदायले गठेमंगल पनि भन्ने गर्दछन्


यो दिन काठमाडौं उपत्यकाको विभिन्न टोलहरुमा युवाहरु जम्मा भइर आँगो बालेर भूत भगाउने गर्छन् । देशभरका ब्राम्हण समुदायले साउन १ गते ल्तो पाल्ने पर्व मनाउछन् भने नेवारी समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण राक्षसको पुतला बनाएर जलाउछन् ।
राक्षसलाई जलाएपछि हरेक घरमा समयबजी खाने चलन छ ।

यसै दिन सबैले घर नजिक दोवाटोमा आगो बाल्ने समेत चलन छ । हेरौं केही तस्विरहरु

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।