२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


साउनको अन्तिम सोमवार पशुपतिमा झिलिमिलि बत्ती बाल्दै ब्रतालु (तस्विरहरु)



३२ साउन ०७८, काठमाडौं । आज साउनको अन्तिम सोमवार ।हिन्दु महिलाहरुले साँझपख झिलिलिलि बत्ती बालेर आरती गरेका छन् । विहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शनका लागि पुगेका थिए ।

साउने सोमवारका दिन भगवान शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ । यो बर्ष कोरोना संक्रमणको त्रासका कारण मन्दिर खोलएको छैन । पशुपति आएका ब्रताले बाहिरबाटै आरधना गरेर फर्केका थिए । न्युज कारखानाबाट

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १० : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।