२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नेपाल–भारत मैत्रीपूर्ण फुटवल खेलः पहिलो हाफमा नेपाललाई अग्रता




रमेश सुवेदी
१७ भदौ ०७८,काठमाडौं । अन्जन बिष्टको सुरुवाती गोलसँगै भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता बनाएको छ ।
दशरथ रंगशालामा पहिलो हाफ सकिँदा नेपालले १–० को अग्रता बनाएको हो । खेलको ३६ मिनेटमा गोल गर्दै अन्जन बिष्टले नेपाललाई अग्रता दिलाएका हुन् ।
भारतका डिफेण्डर चिङ्लेन्सानसिङ र गोलकिपर गुरप्रीत सिंहको समन्वयको अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन् ।
नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल आयोजना भइरहेको छ । न्युज कारखाना

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।