३१ भदौ ०७८, दमौली । तनहुँमा विहीबार मृत अवस्थामा चितुवा फेला परेको छ । तनहुँको म्याग्दे गाउँपालिका १ माथिल्लो गुणादी राजमार्ग छेउको नालामा बिहीबार बिहान मृत अवस्थामा चितुवा फेला परेको थियो ।यो तस्विर पत्रकार कृष्ण न्यौपानेले खिचेका हुन् ।
प्रकाशित मिति :
३१ भाद्र २०७८, बिहिबार १२ :
३४ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया