
१ असोज ०७८,सङ्खुवासभा । सामान्यतया नागरिता १ देखि २० बर्षभित्र लिइन्छ । तर सङ्खुवासभाकी कान्छि शेर्पा ८०वर्षसम्म नागरिकता विहीन भइन् ।
सङ्खुवासभाको मकालु गाउँपालिका २ की कान्छिमा शेर्पाले बुधबार जिल्ला प्रशासन कार्यालयबाट ८० बर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र लिएकी छिन् ।
यो तस्बिर राससका संखुवासभाका पत्रकार भविन कार्कीले खिचेका हुन् ।
१ आश्विन २०७८, शुक्रबार
0
Shares







प्रतिक्रिया