१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राउटे बालकको जिन्दगानी (तस्विर)



५ असोज ०७८, सल्यान । राउटे बालक सल्यानको बनगाड कुपिन्डे नगरपालिका घाटगाउँस्थित बस्तीमा काठको मुधुस तयार गर्दै छन् ।
काठबाट कोशी, मुधुस लगायतका सामानहरु निर्माण गरी खाद्यान्नसँग साटेर जीविकोपार्जन गर्नु राउटे समुदायको पुर्ख्यौली पेशा हो ।
नेपालीहरुले आधुनिक जीवनशैली अपनारउने र अन्य भाँडाकुडाहरु सस्तो र राम्रो पाउन थालेपछि पछिल्ला वर्ष आफ्ना उत्पादनहरु बिक्न छाडेपछि राउटेहरु चिन्तित छन् ।
यो तस्बिर राससका सल्यानका पत्रकार प्रकाश अधिकारीले खिचेका हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।