
७ असोज ०७८, बेनी । नदि किनारमा पुल नहुदा सास्ती खेप्दै आएका म्याग्दीका स्थानीयहरु स्काभेटर चढेर नदि तर्र्दै गरेको तस्विर सार्वजनिक भएको छ ।
तस्विरमा बेनी जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका १ स्थित बेगखोलामा बाढी आएपछि स्काभेटरको बकेटमा बसेर खोला यात्रुहरु तर्दै छन् ।
यो तस्वीर पत्रकार सन्तोष गौतमले खिचेर राससमार्फत सार्वजनिक गरेका हुन् ।







प्रतिक्रिया