२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजधानीमा आज व्ल्याक आउट


७ असार २०७६, शनिबार  

0
Shares


लपु संवाददाता

७ आसार ०७६, काठमाडौं । गुठी विधेयक सरकारले फिर्ता लिए पनि फेरि संसदमा पेश हुनसक्ने आशंकामा निरन्तर खबरदारी गरिरहेका उपत्यकाका नेवार समुदायले आज साँझ ७ः३० देखि ७ः४५ सम्म १५ मिनेट व्ल्याक आउट गर्ने कार्यक्रम राखेका छन् ।
समुदायका गुठीयारहरुले आफ्ना समुदायका सदस्यहरुले साँझ बत्ती निभाउन उर्दि जारी गरिरहेका छन् । व्ल्याक व्ल्याकपछि राजधानीका घर पसल र सार्वजनिक स्थल अध्यारो हुनेछन् ।

pic grrrltraveler.com

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ११ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।