१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


त्रिभुवन विमानस्थलमा श्री एअरलाइन्सको विमान दुर्घटना




१९ असोज ०७८, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेबाट श्री एअरलाइन्सको विमान चिप्लेर सामान्य दुर्घना भएको छ ।
विमानस्थलका अनुसार श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसे मैदानलितर पुगेको हो ।
विमानमा यात्रुहरु पनि रहेको अवस्थामा दुर्घटना भएको बताइएको छ । दुर्घटनाका कारण विमानस्थलको उडान प्रभावित भएका छैनन् भने सबै यात्रु सकुशल रहेको उअरलाइन्सले जानकारी दिएको छ

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १० : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।