
२८ असोज ०७८, काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज विहीबार रशुक्रबार भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
समाचार
२८ आश्विन २०७८, बिहिबार

२८ असोज ०७८, काठमाडौं । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज विहीबार रशुक्रबार भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार ८ : ०१ बजे
प्रतिक्रिया