२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


बन्यो काष्ठमाण्डप, बन्दैछ बसन्तपुर (तस्विरहरु)




२८ असोज ०७८, वसन्तपुर । ०७२ सालको महाभुकम्पले भत्केको काठमाडौंको बसन्तपुरस्थित काष्ठमाण्डपको लगभग पुर्ननिर्माण सकिएको छ । वसन्तपुरमै काजुदेवल, हनुमानढोका दरवारलगायत सम्पदा पुर्ननिर्माण सम्पन्न हुने तरखारमा छ ।

यहाँका सम्पदा निर्माण भएसँगै बसन्तपुरको सुन्दतामा झन् निखरता आएको छ । वसन्तपुरका सम्पदा निर्माणसँगै यहाँको पर्यटकहरुको चहल पहल बढ्ने अपेक्षा गरिएको छ ।
महानगरले दशैं अगाडि नै पुर्ननिर्माण पुरा गरि उद्घाटन गर्ने तयारी गरे पनि मजदुर अभावका कारण केहीसमय पर धकेलिएको जानकारी दिएको छ ।

न्युज कारखानाबाट

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।