१ कात्तिक ०७८,कास्की । पछाडि पोखरा शहर । पहेलो रंग पोलिएको हातमा बसेर पोखरा महानगरपालिका १८ मेथलाङ डाँडामा फोटो खिचाउनेको आजकल भीड छ । हालै सञ्चालनमा आएको एक रिसोर्टमा राखिएको यो संरचनाका कारण आन्तरिक पर्यटक तानेको छ ।
यो तस्विर राससका पोखरा प्रतिनिधि कृष्ण दवाडीले खिचेका हुन् ।
प्रकाशित मिति :
२ कार्तिक २०७८, मंगलबार ७ :
४० बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया