
१० कात्तिक ०७८,काठमाडौं । काठमाडौं सिंहदरबार भित्र गोली चलेको छ। राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षकको पेस्तोलबाट गोली चलेको हो । बुधबार साँझ ५ बजेतिर गोली चलेको जनाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मिस्टेकले गोली चलेको हो। अंगरक्षकको पेस्तोल झरेपछि गोली चलेको जनाइएको छ ।
गोली भने कसैलाई पनि लागेन ।







प्रतिक्रिया