४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुरका उद्योगी व्यापारीलाई आज कोरोना खोप दिइदै




ललितपु खबर
११ कात्तिक ०७८, ललितपुर । ललितपुरका उद्योगी व्यापारीलाई आज अष्ट्राजेनिकाको दोश्रो मात्रा कोरोना खोप दिइने भएको छ । ललितपुर उद्योग वाणिज्य संघको रिफारिसमा ललितपुर महानगरले पाटन औद्योगिक क्षेत्र र मंगलबजारमा खोप दिने भएको हो । विहान ११ बजेदेखि ४ बजेसम्म मंगलबजारको आर्दश कन्या स्कूल र पाटन औद्योगिक क्षेत्रको कल्यार्ण तथा सुरक्षा समितीको परिसरमा कोरोनाको अष्ट्राजेनिकाको दोश्रो मात्रा दिन लागिएको हो । संघका महासचिव रुपकमान महर्जनले अनुसार गत भदौं ३ गते पहिलो मात्रा लगाएका उद्यमी व्यवसायीहरुलाई मात्रै यो खोप लगाउने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।