
११ कात्तिक ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका १६ गुम्बा बसन्तनगरस्थित राप्ती मुसिकोट गेष्ट हाउसमा
यसै ठाउँ बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका ५ घर भएका ३३ वर्षीय पाण्डव चन्द बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१२ कार्तिक २०७८, शुक्रबार
0
Shares







प्रतिक्रिया