१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कुलेखानीमा डुवेर युवकको मृत्यु




२१ कात्तिक ०७८, काठमाडौं । मकवानपुरको कुलेखानीको झरनामा नुहाउने क्रममा एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मकवानपुरको ईन्द्रशरोबर गाउँपालिका १ मार्खु कुलेखानीस्थित मोहनी झरनाको पोखरीमा नुहाउने क्रममा डुबेर रसुवा गोसाईकुण्ड गाउँपालिका १ बस्ने १७ वर्षीय तेन्डुप तामाङको शनिबार दिउँसो मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।