१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुर हरिसिद्धिबासी ठेकेदारले सडक नबनाएको भन्दै आन्दोलित (फोटोफिचर)



 


२९ मंसिर ०७८, काठमाडौं । ठेकेदारले सडक बनाएको भन्दै ललितपुर हरिसिद्धिका स्थानीय बासी आन्दोलित भएका छन् । मंसिरको पहिलो हप्तामा सडक बन्द गरेर स्थानीयबासी आन्दोलित भएपछि २५ गतेभित्र सडक बनाउने सम्झौता गरेर फरार भएको भन्दै स्थानीयबासी २ दिनदेखि सडक बन्द नै गरेरप्रर्दशनमा उत्रेका छन्।

 

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।