२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरमा गाडिएको अवस्थामा भेटियो शव



तस्बिरः अनलाइन खबरबाट

ललितपुर ललितपुर गोदावरी नगरपालिका–१२, धापाखेलमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ ।
धापाखेल गएको अपराध महाशाखाको टोलीले अर्को शव बरामद गरेको हो ।
बरामद शव तेह्रथुमका मोहन लिम्बुको भएको प्रहरीले जनाएको छ । उक्त शव करिब एक महिनाअघि गाडिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शव प्रमिश थापा मगरको घर पछाडि खाल्डो खनेर गाडिएको अवस्थामा बरामद भएको हो । उक्त घर एक किन्डरगार्डेनलाई भाडामा दिइएको थियो ।

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।