१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुरमा नेकपा एसले एमसीसीविरुद्ध आज प्रर्दशन गर्ने



फाइल तस्विर : सुशील नेपाली

१ फागुन ०७८, ललितपुर । सत्तारुढ दल माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी(नेकपा एस)ले आज ललितपुरको लगनखेलमा एमसीसी विरुद्ध प्रर्दशन गर्ने भएको छ । पार्टीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार आज आइतबार दिउँसो १ बजे लगनखेलमा सरकारले अघि बढाउन लागेको एमसीसीविरुद्ध प्रर्दशन गर्ने कार्यक्रम रहेको बताए ।
एनका अनुसार आज जिल्लाका जनसंगठनहरुको सहभागितामा प्रर्दशन हुन लागेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।