
३ फागुन ०७८, काठमाडौं । काठमाडौंको धापासी हाइटबाट चोरी भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका ४ धापासी हाईट बस्ने मिनप्रसाद पौडेलको घरबाट
गएराती चोरी भएको हो ।
रातको समयमा करिब १८ लाख ८७ हजार बराबरको नगद तथा सुनका विभिन्न गरगहना गएराति चोरी भएका प्रहरीको भनाई छ ।
चोरीमा सम्बन्धमा अनुसन्धानसँगै फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।







प्रतिक्रिया