प्रकाश पाक्साँवा
३ फागुन ०७८, तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ ।
म्याङलुङ नगरपालिका १ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।
सुरक्षाकर्मी,स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणका आएको प्रहरीले जनाएको छ ।
३ फाल्गुन २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया