१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बुटवलमा ९ जना बन्दकर्ता पक्राउ



४ फागुन ०७८, बुटवल । रुपन्देहीको बुटवलमा बन्द गराउँदै हिँडेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ वटा कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा बुधबार आजका लागि नेपाल बन्द घोषणा गरेका हुन्।

यसलाई सफल पार्न सडकमा उत्रेको बेला नयाँबसपार्क क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।