९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मदन भण्डारी र जीवराज आश्रितकाे सालिक ताेडफाेड



९ वैशाख ०७८, काठमाडौं । हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा तोडफोड भएको छ।

गएराति पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको सालिक तोडफोड भएकाे हाे । मदन भण्डारीकाे सालिककाे शिर भाँचेर खाेलामा फालिएकाे र आश्रितकाे पूरै सालिक उखेलेर फालिएकाे अवस्थामा भेटिएकाे हेटाैँडा-९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताए।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।