२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कोञ्ज्यासोमका कांग्रेस उपसभापतिसहित २५ जनाको संयुक्त राजीनामा




१२ वैशाख ०७९, ललितपुर । ललितपुरको कोञ्ज्यासोम गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति सुरेन्द्र बहादुर घलान लगायत २५ जना नेताहरु संयुक्त रुपमा राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचनका लागि पार्टीबाट उम्मेदवारीको टिकट वितरण गर्दा मनोमानी ढंगले वितरण गरेको भन्दै उनीहरुले संयुक्त रुपमा राजीनामा दिएका हुन् । राजीनामा दिनेमा इकाई सभापति देखि सचिव, उपसचिव, कोषाध्यक्ष, सदस्य, क्षेत्रीय सदस्य लगयातका रहेका छन् ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।