७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुर चापाखर्कबाट ५० किलाेमिटरको मञ्जुश्री ट्रेल रेस सुरु



१७ वैशाख ०७९, ललितपुर । ललितपुर चापाखर्कबाट ५० किलोमिटरको मञ्जुश्री ट्रेल रेस सुरु भएको छ। यो ट्रेल रेसमा स्वदेश र विदेशी गरी ३४ जना प्रतिस्पर्धी छन्।

चापाखर्कबाट सुरु भएको रेस फुल्चोकी, टिकाथली, बागमती, नल्लु, फर्पिङ, डल्लु, चम्पादेवी, चन्द्रागिरी, नागढुङ्गाहुँदै फरेस्ट क्याम्प​ कालुपाण्डे मा आएर सकिनेछ।

ट्रेलमाण्डुले काठमाडौं उपत्यकाका डाँडाहरुमा गत वर्षबाट मञ्जुश्री ट्रेल रेसका आयोजना सुरु गरेको हो। जसमध्ये शुक्रबार एक सय माइलको ट्रेल रेस सुरु भएको थियो। यो नेपालको सबैभन्दा लामो ट्रेल रेस हो।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।