२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


संसद भवन अगाडी सिलिण्डर बिस्फोट गराउनेको खोजीमा प्रहरी



३० वैशाख ०७९, काठमाडौँ ।   स्थानीय तहको निर्वाचन हुने दिन बिहान संसद भवन बाहिर सिलिण्डर बिस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ । संसद भवनको मुख्य गेटको अगाडी शुक्रबार बिहान सिलिण्डर बिस्फोट भएको थियो ।

देशव्यापी रुपमा मतदान हुन केही समय बाँकी हुँदा सिलिण्डर बिस्फोट गराएको भन्दै बिस्फोट गराउनेको खोजी तिब्र पारिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । बिस्फोटस्थलमा पर्चा समेत भेटिएको भन्दै प्रहरीले पर्चाका आधारमा पनि खोजी भईरहेको जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ७ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।