२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गोदावरीमा काँग्रेसको विजयोत्सव (तस्विरहरु)



१ जेठ ०७९, चापागाँउ । ललितपुरको गोदावरी १ गोदामचौर वडामा नेपाली काँग्रेसको प्यानल नै विजयी भएपछि गोदामचौर कार्यकर्ता र स्थानीयहरुले उत्सव मनाएका छन् ।


शनिबार बज्रवाराहीस्थित नगरपालिकाको कार्यालय परिसरमा मतगणना हेर्न आउने स्थानीयहरुको भीड थियो । राती अवेला सकिएको गोदावरी नगरपालिका १ को वडाध्यक्ष जितेपछि खुशी मनाउदै नवनिर्वाचित वडाध्यक्ष श्रीराज थापालगायतले बाजागाजासहितको विजय ¥याली निकालेका थिए ।

यस पालिकामा नेपाली काँग्रेसको प्यानल नै जितेको हो ।
नगरपालिकामा धिमेबाजासँगै स्पिकरबाट गीत घन्काइएको थियो । नाच्ने, अविर जात्रा गर्दै उत्हास मनाइएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।