८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


निकुञ्जभित्र घाँस काट्ने क्रममा बाघको आक्रमणबाट एकको मृत्यु



फाइल तस्विर : जावलाखेलको चिडियाखानामा बाघ ।

१७ जेठ ०७९, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीया सोतिमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार राप्ती १ स्थित चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने क्रममा तामाङलाई आज दिउँसो बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ६ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।