२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाली रुपैयाँ कमजोर, अमेरिकी डलरको भाउ बढ्दै,सबै सामानको मूल्य बढ्ने



नयाँ नोट ।

२९ जेठ ०७९, काठमाडौं । अमेरिकी डलरको भाउ लगातार उकालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार एक अमेरिकी डलरको विनियम दर ९ बिक्रीदर ० १२४। ८४ नेपाली रुपैयाँ पुगेको छ । खरिद दर भने १२४।२४ रहेको छ ।

शनिबार पनि यही भाउ रहेकोमा आज स्थिर छ । शुक्रबार एक अमेरिकी डलरको बिक्री दर १२४।७३ र बिहीबार १२४।६८ रहेको थियो ।

करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । अमेरिकी डलरको भाउ बढ्दा आयातले धानिरहेको नेपाली अर्थतन्त्रमा गम्भिर असर पर्न सक्ने विज्ञहरुको आकलन छ । अमेरिकी डलर बढ्दै जाँदा नेपाली बजारमा भाउ बढ्ने गर्दछ ।

?स र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भा? कमजोर हुँदा नेपाली ?पैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय ?पैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भा? खस्किँदा नेपाली ?पैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

आज एक युरोको बिक्रीदर १३२।१२ रहेको छ भने यूके पाउन्ड स्टर्लिंग १५५।२६ रहेको छ ।

त्यस्तै, स्विस फ्रैंकको १२७।०५ अष्ट्रेलियन डलर ८८।९४, जापानी येन ९।३३, चिनियाँ युआन १८।६५, साउदी अरब रियाल ३३।१२ बिक्री दर रहेको छ । न्युज कारखाना

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।