२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आईजीपी बढुवा विवाद मुद्दाः आइतबार पनि सकिएन सुनुवाइ



१९ असार ०७९, काठमाडौं ।  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी विवादमा सर्वोच्च अदालतमा आइतबार पनि सुनुवाइ हुन नसकेपछि हेर्दा हेर्दैमा राखिएको छ ।

धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध कामू प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइ भइरहेको थियो ।

आइतबार सुनुवाइ नसकिएपछि उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । एआईजी विश्वराज पोखरेलले आफूभन्दा कनिष्ट एआईजीलाई प्रहरी महानिरीक्षमा बढुवा गरेको भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ६ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।