५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपालमा एक वर्षमै १ सय ६६ मेट्रिक टन चाँदी आयात




२३ असार ०७८, काठमाडौं । परनिर्भर नेपाली अर्थतन्त्र संकटोन्मुख रहेको बताइरहँदा नेपालमा पछिल्लो अर्थिक बर्षमा ठूलो परिमाणमा चाँदी आचाय भएको तथ्य सार्वजनिक भएको छ ।
चालू आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको हो । सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।
नेपालीमा चाँदी गरगहना बनाउनका लागि प्रयोग हुन्छ । चाँदी सस्तो सुन्को रुपमा परिचित छ ।
न्युज कारखाना

 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ९ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।