२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार जरिवाना



२७ असार ०७९, काठमाडौं ।  काठमाडौं महानगरले धोबीखोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ। महानगरका मेयर बालेन्द्र शाहले रातोपुलनजिकै धोबीखोलामा फोहोर फालेको छानबिन गरी कारबाही गरिएको बताएका हुन्।  ‘धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ’, बालेन्द्रले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘छानबिन गरी उक्त कार्यमा संलग्न कम्पनीलाई २५ हजार जरिवाना गरेका छौँ।’

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।