५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


यौन दुव्र्यवहार आरोपमा पूर्वसभासद घिसिङ ललितपुरबाट पक्राउ


२३ भाद्र २०७६, सोमबार  

0
Shares

काठमाडाैं ।  पूर्व सभासद योगेन्द्र घिसिङ पक्राउ परेका छन् ।

सार्वजनिक यातायातमा महिला माथि यौन दुव्र्यवहार गरेको अभियोगमा पूर्व सभासद घिसिङ अभियोगमा पक्राउ परेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन ।

उनका अनुसार कलेज पढ्ने एक विद्यार्थीलाई सार्वजनिक यातायातभित्र यौन दुव्र्यवहार गरेको र अदालतमा म्याद थप्ने प्रकृयामा रहेको एसपी सिंहले बताइन । यद्यपी प्रहरीले अन्य विवरण खुलाएको छैन ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ४ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।