२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


रत्नपार्कको सब–वेमा बनाइएका संरचना भत्काइयो



१२ भदौं ०७९, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले आइतबार रत्नपार्कदेखि भोटाहिटीसम्म अवस्थित सब–वेमा बनाइएका संरचना भत्काएको छ । ।
आइतबार महानगरपालिकाको टोलीले रत्नपार्कस्थित सब–वे मा बनाइएका संरचना भत्काएको हो। पैदल यात्रुका लागि सडक पार गर्न सहजताका लागि सडक मुनिबाट सब वे बनाइएको छ।
तर उक्त सब–वेभित्र पनि संरचना बनाउँदै पसल सञ्चालन गर्न थालेपछि यात्रुलाई हिँड्नका लागि कठिनाई उत्पन्न भएको थियो। महानगरपालिकाले उक्त क्षेत्रमा रहेका सबै सब–वेमा निर्माण गरेका संरचना हटाउने भएको छ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  २ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।