२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


यि बैंकहरुले दशैं बिदामा पनि सेवा दिने (सुचिसहित)



१६ असोज ०७९, काठमाडौ ।  आज (फुलपाती) देखि देशभरि नै दशैं बिदा सुरु भएता पनि बैंक तथा वित्तीय संस्थाहरुले भने सेवा दिने भएका छन् । बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका हुन् ।

वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहजता प्रदान गर्ने उद्देश्यले बिदाका दिनमा पनि बैंकिंग कारोबार सुचारु गर्न लागेका हुन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।