८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका मेयर बालेनलाई धरानका मेयर हर्कको साथ




१७ मंसिर ०७९, काठमाडौं । काठमाडौं महानगरका बालेन शाहलाई धरानका मेयर हर्क साङपाङले साथ रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै साङपाङले महानगरका मेयर शाहलाई घेराबन्दीमा पारिएको हुँदा स्वतन्त्रहरु एक हुने बेला आएको लेखेका छन् । उनले धेरावन्दी पारिनु निन्दनिय रहेको उल्येख गरेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।