३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


करोडौको आर्थिक हिनामिना गरेको भन्दै शिक्षकलाई यूवा संगठनले दल्यो कालोमासो




१० पुस ०७९,सुर्खेत । जाजरकोटमा नेकपा विप्लव निकट यूवा संगठनले एक शिक्षकलाई कालोमोसो दलेको छ ।
कुशे गाउँपालिका स्थित एक विद्यालयका शिक्षक रणबहादुर शाहीलाई कालोमोसो दलको हो । राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली यूवा संगठनले कालोमासो दलेको जनाईएको छ ।
शिक्षकलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन ।

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।