२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तारकेश्वरमा बिजुलीको पोलमा स्कुटर ठोक्किँदा एकजनाको मृत्यु



प्रतिकात्मक तस्बिर

१८ पुस ०७९, काठमाडौं ।  काठमाडौं तारकेश्वर नगरपालिका–७ मा स्कुटर बिजुलीको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–७ का ३८ वर्षीय पशुपति डंगोलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

सोमबार बिहान करिब पौने ३ बजे चिमल सडकखण्डमा बा९८प ९१३ नम्बरको स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।