१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कागेश्वरी मनोहराको एक डेरामा पसेर बैंकको चेकबुक, एटीएम कार्डसमेत चोरी



काठमाडौं
२० फागुन । काठमाडौंको कागेश्वरी मनोहरामा एक डेरामा पसेर बैकको चेकबुक र एटिएम समेत चोरी भएको छ ।
प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका ९ स्थित एक घरमा डेरा गरी बस्ने ३० वर्षीय राजकुमार अधिकारीको कोठाबाट एसबीआई बैंकको चेकबुक, एटीएम कार्ड, नगरपालिका ९ स्थित घरमा डेरा गरी बस्ने ३० वर्षीय राजकुमार अधिकारीको कोठाबाट एसबीआई बैंकको चेकबुक, एटीएम कार्ड, नगद र सुनका विभिन्न गहना समेत गरी करिब ६ लाख ९४ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १२ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।