५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बल्खु खोलामा भेटियो भर्खरै जन्मिएको शिशुको शव



काठमाडौं, १२ चैत । काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ। शव कसले फालेको भन्नेबारे खुलेको छैन। अहिले प्रहरीले शव निकाल्दै छ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  २ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।