२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरद्वारा सेन्ट जेभियर्स स्कुलको भर्ना प्रक्रिया रोक्यो



ललितपुर, १६ चैत । ललितपुर महानगरपालिकाले सेन्ट जेभियर्स स्कुल, जाउलाखेलको नयाँ विद्यार्थी भर्ना प्रक्रिया रोकेको छ । स्कुलले संवैधानिक र कानुनी आधारमा भर्नाका लागि कोटा तोक्नुपर्ने भन्दै महानगरपालिकाले भर्ना प्रक्रिया रोकेको हो ।

सेन्ट जेभियर्सले पूर्वविद्यार्थीका बालबच्चाका लागि १० प्रतिशत, पढिरहेका विद्यार्थीका भाइबहिनीका लागि १० प्रतिशत, ललितपुरको वडा नम्बर ४ का विद्यार्थीका लागि ५ प्रतिशत र ललितपुर महानगरभित्रका विद्यार्थीका लागि १० प्रतिशत कोटा तोकेको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  २ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।