८ भदौ २०८३, सोमबार | Mon Aug 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नक्कली शरणार्थी प्रकरणमा संलग्न सबै व्यक्तिलाई कारबाहीको माग गर्दै प्रदर्शन



काठमाडौं, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै व्यक्तिलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
बृहत् नागरिक आन्दोलनको अगुवाइमा बुधबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरिएको हो। प्रदर्शनकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नेताहरूलाई पनि कारबाही गर्न माग गरेका छन्।
यसमा नाम मुछिएका सबै व्यक्तिमाथि निश्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ। यसको अनुसन्धानमा प्रहरीलाई दबाब नदिन पनि उनीहरूले खबरदारी गरेका छन्।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १२ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।