२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया



२२ जेठ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ।

सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा श्रेष्ठको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो।

डा. सन्दुक रुइत नेतृत्वको टोलीले उनको आँखामा प्रतिष्ठानमै उत्पादिन इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखेको जनाइएको छ। डा. रुइतको टिममा डा.रिता गुरुङ र डा. गोविन्द पौड्याल लगायत सहभागी थिए।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  ३ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।