२३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बलात्कार आरोपमा काठमाडौंबाट एक जना पक्राउ



२३ जेठ । बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढीका ३५ वर्षीय पुरुष रहेका छन्।
एक २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो।
पीडितकै कोठामा महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ७ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।